• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पौडी खेल्न आउछ त ?



मुन्द्रे : बिकास तिमीलाई पौडी खेल्न आउछ ?
बिकास : अहँ आउँदैन
मुन्द्रे(जिसकिँदै) : तिमी जत्रो जवानमा त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
बिकास : तिमीलाई पौडी खेल्न आउछ त ?
मुन्द्रे : आउछ
बिकास : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?